News and Notices

बालश्रम राेकाै

बालश्रम राेकाै भन्ने नाराका साथ अाज अभिभावक र सरकाेकारवालाहरूलाइ बालश्रम न्यनिकरणा तथा बाल संरक्षण सम्बन्धि १ दिने अभिमुखीकरणा कार्यक्रम

१९ औं नगरपरिषद बाट पारित बजेट, नीति तथा कार्यक्रमको सर्वानिकिकरण

यस राजविराज नगरपालिका कार्यालयको १९ औं नगरपरिषद बाट पारित बजेट, नीति तथा कार्यक्रमको सर्वानिकिकरण कार्यक्रम मिति २०७२ साल पौष २९ बुधवारको दिन सफलता पुर्वक सम्पन्न गरेको छ ।