FAQs Complain Problems

प्र.अ. हरु को नियमित बैठक मा नगर प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, अधिकृतहरुको उपस्थितिमा विद्यालय सम्बन्धी समस्याहरु, गतिविधि, अवस्था, अनुगमन, सुधारका योजनाहरु बारे छलफल तथा नगर प्रमुख, उप-प्रमुख द्वारा सुझाव, सहयोग र सहभागिता को प्रतिवद्धता