FAQs Complain Problems

ताजा खबर

लेखनाथ पुस्तकालय कोठाहरु भाडा लगाउने प्रकृया स्थगीत सम्बन्धमा सूचना

राजविराज नगरपालिका कार्यालय राजविराज, सप्तरी लेखनाथ पुस्तकालय कोठाहरु भाडा लगाउने प्रकृया स्थगीत सम्बन्धमा सूचना ।     उपरोक्त सम्बन्धमा लेखनाथ आर्दश पुस्तकालय ३० कोठा भएको पसल कवल भाडामा लगाउने भनी मिति २०७९।०३।१२ गते प्रकाशीत सूचना अनुसार उक्त ३० कोठा भएको पसल कवलमा अझ पनी प्राविधिक त्रुटीहरु कायम रहेको र सो त्रुटीहरुलाई ठिक गरी मात्र भाडामा लगाउने भएको हुँदा हाल लाई भाडामा लगाउने प्रकृया अर्को सूूचना नहुन्जेल सम्मलाई स्थगीत गरिएको छ । यस बाट टेण्डर खरिद तथा दाखील गर्ने सबै व्यवसायी, फर्म, संघ संस्थामा पर्न गएको असुवीधा प्रति नगरपालिका क्षमा प्राथी छ ।