FAQs Complain Problems

सामाजिक सुरक्षा कार्यक्रम नवीकरण तथा नयाँ दर्ता सम्बन्धी सुचना

सामाजिक सुरक्षा कार्यक्रम नवीकरण तथा नयाँ दर्ता सम्बन्धी सुचना

उपरोक्त सम्बन्धमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग (आंशिक, पूर्ण) नागरिक हरुको अभिलेख अद्यावधिक तथा नवीकरण प्रत्येक आ.व. को श्रावण महिना भित्र गर्नु पर्ने भएको हुदाँ आ-आफ्नो वडा कार्यालयमा गई नवीकरण तथा नयाँ दर्ता गराउनु हुन सम्बन्धित सबै लाभग्राही हरुलाई जानकारी गराईन्छ ।

नवीकरण, दर्ताको लागि पेश गर्नु पर्ने आवश्यक आधारभुत कागजातहरु:

१. नवीकरण अनुसूची फाराम थान-१

२. नागरिताको प्रतिलिपि थान -१

३. परिचयपत्रको (बैकको खाता नम्बर खुलेको) प्रतिलिपि थान -१

४. लाभग्राही  स्वयं आफै उपस्थित हुनु पर्ने

राजविराज नगर कार्यपालिकाको कार्यालय